काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् । बिहीबार महानगर प्रहरीको ३१ औँ नगर प्रहरी दिवसको कार्यक्रममा उनले, सबै संस्थाले नातावाद कृपावाद र राजनैतिक प्रभावमा नगरी इमान्दार पूर्वक काम गरे सहरमा सुशासन ल्याउन सफल हुने बताएका हुन्…