स्थानीयले वडा कार्यालयमा लगाए ताला, टायर बालेर सडक अवरुद्ध

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-२ को वडा कार्यालयमा तालाबन्दी गरिएकाे छ। वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएकाे हाे । साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपनि वडाध्यक्ष दरेश यादवले आफूहरुको तमसुक दर्ता नगरिदिएको भन्दै स्थानीय साहु महाजनहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । महोत्तरीको औरही नगरपालिका २…