लुम्बिनी । एसियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (सहित ७ पालिका) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको छ । सिद्धार्थनगरमा परियोजना सञ्चालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडिबी, दोस्रो नेपाल सरकार, सिद्धार्थनगर र एडिबी तथा तेस्रो सिद्धार्थनगर, सहरी विकास…