रौतहट। संघीयता पछि गाँउ गाँउमा सिंहदरवार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए। २०७४ को स्थानिय निर्वाचन पछि गाँउ गाउँमा सिंहदरवार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबण्डामा अल्झिएका छन् । नागरिकको…