बबईमा डुबेर एक किशोरको ज्यान गयो

बर्दिया । बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बबईमा डुबेर मृत्यु हुनेमा गुलरिया—१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी भएको भएको बताए। अन्सारी कसरी डुबे भन्ने प्रहरीले खुलाएको छैन। स्थानीयले भने तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा…