अब सुस्ताबासीले भारतको बाटो हुँदै नेपाल छिर्नु नपर्ने

काठमाडौं । सुस्ताबासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ । नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन् । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदीपारिको सुस्तामा उभिएर बोल्दै…