चन्द्रागिरीमा १० मिटर जमिन भासियो, स्थानीय त्रासमा

काठमाडौं । नागढुङ्गा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ । सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका १ बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो । स्थानीय, प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए । उनले भने…