फतुवा विजयपुरका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर

रौतहट । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । उनको सजाय निर्धारण भने बाँकी छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो । ऐन नियम विपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले मेयर…