सूर्यदर्शन सहकारीका फरार २ जना अभियुक्त अदालतमा हाजिर

पाेखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार दुई अभियुक्त अदालतमा हाजिर भएका छन्। सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरूङ 'महेन्द्र भोटे' मंगलबार अदालतमा उपस्थित भएका हुन्। अदालतले उनीहरूलाई कारागार चलान गर्ने कि तारेखमा छाड्ने भनेर मंगलबार नै थुनछेक बयान लिएको थियो। थुनछेक आदेश बुधबार…