विदेशबाट फर्किएका पूर्णबहादुर बेच्छन् दैनिक सय लिटर दूध, कमाउछन् मासिक डेढ लाख

रोल्पा । रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन्। घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो। सुरुआतमा १६ लाख रुपैयाँ ऋण लिएर थालेको व्यवसायले राम्रो आम्दानी पनि दिएको छ। उनको जलजला कृषि तथा पशुपालन फार्म छ । नेपाल प्रहरीको जागिर र पाँच वर्ष वैदेशिक…