गलत ढंगले रातु नदीमा उत्खनन भइरहेको अनुगमन समितिको ठहर

महाेत्तरी । रातु नदीमा भइरहेको उत्खननलाई अनुगमन समितिले गलत ढंगले उत्खनन भएको ठहर गरेको छ । जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको संयोजकत्वमा भएको अनुगमनले प्रक्रियागत ढंगबाट उत्खनन नभएको निष्कर्ष निकालेको हो । सोमबार भएको अनुगमनका क्रममा धेरै त्रुटि भेटिएको संयोजक कर्णले बताए । 'हामीले धेरै त्रुटि पहिचान गरेका छौँ । पहिला त एकपटक सुधारका…