स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलास्थित कुभिण्डेकी सन्ध्या विक छोरीको जन्मदर्ता गरेपछि निकै खुसी छिन् । छोरीको जन्मदर्तापछि बुझाएको कागजातका आधारमा नगरपालिकाले छोरीको नाममा बैंक खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरिदिएपछि उनी निकै खुसी भएकी हुन् । उनी निकै खुसी हुनुको कारण ५ हजार रुपैयाँ नगद मात्रै थिएन । छोरी जन्मिएपछि समाजमा हेलाको भावमा…