नोबेल हस्पिटल र नेपाल प्रहरी श्रीमती संघ बीच सम्झौता

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं नेपाल प्रहरी श्रीमती संघ बीच विशेष सहुलियतका लागि सम्झौता भएको छ । सोमबार कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत उपलब्ध गराउने सम्झौता भएको हो । उक्त कार्यक्रममा नोबेल मेडिकल कलेज…