सार्वजनिक गाडीबाट १ हजार किलो चिनी बरामद

काठमाडौं । बजारमा चिनीको अभाव भएसँगै नेपालको तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आउने सार्वजनिक यातायातका साधनको माध्यमबाट अबैध रुपमा काठमाडौं चिनी भित्रिनेगरेको पाइएको छ । अवैध रुपमा नेपालको पूर्वी क्षेत्रका विभिन्न स्थानबाट वीपी राजमार्ग भएर राजधानी चिनी भित्रिने सूचनाको आधारमा प्रहरीले वीपी राजमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको साधन चेकजाँच गरी अवैध रुपमा ल्याइएको चिनी बरामद गरेको…