सम्मरीमाई गाउँपालिकामा खुल्याे कित्ताकाट

लुम्बिनी । सरकारले जारी गरेको भूमिसम्बन्धी नियमानुसार सम्मरीमाई गाउँपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण (कित्ताकाट) सम्बन्धी मापदण्ड तयार गरेको छ । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि गाउँपालिकाले इलाका मालपोत कार्यालय र इलाका नापी कार्यालय मझगावालाई हस्तान्तरण गरेको छ । कागजातहरु मर्चवारको मझगावास्थित इलाका मालपोत कार्यालयका प्रमुख तिलक रावतलाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले हस्तान्तरण गरे…