सरकारले कर्णालीका किसानलाई राहत दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित बार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ । असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित…