म्याग्दी । मालिका गाउँपालिका–१, खोप्ती र वडा नं. ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । ५९ लाख ९ हजार ३ सय ६५ लागतमा एक सय १४ मिटर लामो पुल निर्माण भएसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। वि.सं २०७८ असोजदेखि निर्माण सुरु भएको उक्त…