काठमाडौं । तिनकुने गैरीगाउँ हत्यामा संलग्न आरोपित सञ्जय भण्डारीले अन्यत्र पनि हत्या गरेको दाबी गरे पछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेपछि उनको ‘ब्रेन म्यापिङ’ गरिएको हो । जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको…