जेठमा लेक चढेका भेडीगोठ दसैँ मान्न बेँसी झर्न थाले

बागलुङ । गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेँसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेँसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् । लेकमा जाडो सुरु हुन थालेको र दशै लगाएत चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी…