अपांगता सहायक सामग्रीका लागि सिफारिस पठाउन महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले अपांगता सहायक सामग्री उपलब्ध गराउनका लागि सिफारिस पठाउन सबै वडा कार्यालयमा आग्रह गरेको छ । महानगरको सामाजिक विकास विभागका प्रमुख गोपाल प्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा अपांगता भएका व्यक्तिलाई दैनिक अत्यावश्यक पर्ने सहायक सामाग्री वितरणका लागि बजेट तथा कार्यक्रम रहेकाले आवश्यक कागजातहरु लाभग्राहीसँग माग गरी सिफारिस पठाउन आग्रह…