कारको ठक्करबाट बरालको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी–९ निकोसेरामा अनियन्त्रित कारले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान दुवाकोटबाट पुरानो ठिमी जाँदै गरेको बागमती प्रदेशको ०२–०४१प३३१९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा राधेराधेतर्फ आइरहेको बा ५ च २०४९ नम्बरको कारले अनियन्त्रित भई पैदल यात्री धनुषाको जनकपुरका ५८ वर्षीय योगराज बराललाई ठक्कर दिएको थियो। बरालको उपचारका क्रममा मृत्यु…