काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी बिकास कोषका कार्यसमिती सदस्य विश्वराज पौडेललाइ पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । उत्प्रेषण समेत मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश हरि प्रसाद फुयालको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल सरकार (मन्त्रीस्तर)को निर्णयले गत भदौ २५ गते पौडेललाई परिषद सदस्य कायम…