मुगु । हिमाली जिल्ला मुगुको अति दुर्गम मुगमकामारोङ्ग गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ । स्थानीय बासिन्दाले बाँझो जमिन प्रयोग गरी तरकारी उत्पादन गरेर लाखौं रुपैयाँ कमाउन सफल भएका छन् । कर्णाली प्रदेश सरकारको नवप्रवद्धन साझोदारी, स्थानीय सरकार, सहकारी र छायाँ नेपालको पहलमा…