बेपत्ता भएको १८ महिना पछि झुन्डिएको अवस्थामा भेटिए ७० बर्षीय बिक

पोखरा। बिगत १८ महिना देखी हराएका एक बृद्दको शव फेला परेको छ । माछापुच्छ्रे गाउँपालिका – ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्धीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो । हिजो बिहान ११ः२० बजे…