बाख्राले कोदो खाएको निहुँमा वृद्धाको हत्या

धादिङ । धादिङमा एक वृद्धाको हत्या भएको छ । नेत्रावती डबजोङ गाउँपालिका–४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या भएको हो , हत्याको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट…