पर्वत । तमादी खोलामा आएको बाढीले बगाएर शनिबार रातिदेखि जीपसँगै बेपत्ता भएकाको खोजी जारी छ । बाग्लुङदेखि पोखरा जाँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सोमु जीप तमादी खोलाको बाढीले बगाएको थियो । पर्वत प्रहरीका अनुसार बेपत्ता भएका ३ मध्ये एक जनाको शव फेला परेको छ भने अन्य २ जनाको खोजी जारी भए पनि…