अर्जुनधाराका अहेव बस्नेतलाई शाखा प्रमुखको जिम्मेवारीबाट हटाइयो

झापा । अर्जुनधारा नगरपालिकाले सिनियर अहेव मुकुन्द बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको छ । केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा स्वास्थ्य शाखा प्रमुख बस्नेत शनिश्चरे अस्पतालकी महिला स्वास्थ्यकर्मीसँगको भिडिओ सार्वजनिक भएको थियो । सोही घटनालाई लिएर आज बसेको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको बैठकले बस्नेतलाई अर्को व्यवस्था नभइञ्जेलसम्म शाखा प्रमुखको जिम्मबारीबाट हटाउन नगरपालिकालाई सिफारिस…