डिजेल र पेट्रोलका २ पसलमा ताला, अखाद्य बस्तु बरामद

मुगु । जिल्ला सदरमुकाम गमगढी बजारमा रहेका अधिकांश पसलहरु कानुनविपरीत सञ्चालन भएको पाइएको छ । खाद्यान्न, खुद्रा, फेन्सी इलेक्टोनिक, सिलाईकटाई, मोबाइल, तरकारी, होटल, मदिरा, डिजेल, पेट्रोल, मासु पसल पसलहरुका अनुगमन गर्दा यस्तो पाइएको हो । जनगुनासो आएपछि मंगलबार जिल्ला संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो । त्यस क्रममा अवैध रुपमा डिजेल ग्यास र पेट्रोल…