मोरङ । केराबारी गाउँपालिकाका १० जना शिक्षकहरुले अबदेखि राजनीतिक दलका कुनै पनि भातृ तथा शुभेच्छुक संस्था त्यागेको घोषणा गरेका छन्। उनीहरुले शिक्षकहरुका कुनै पनि संगठनमा पनि आवद्ध नरहने घोषणा गरेका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले दलीय आस्थाबाटट फाइदा नहुने निष्कर्षसहित आवद्धता…