२ करोड रुपैयाँमा २ तिर पिलर मात्र ठडीयो, ८ वर्षदेखि पुल अलपत्र

मनाङ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका–६ र ७ नं वडा जोड्ने मोटरेवल पुल नहुँदा बर्खामा आवतजावतमै सकस हुने गरेको छ । मोटर तार्न र स्थानीयवासीलाई आवतजावतका लागि साँघु बनाउनुपर्ने बाध्यता छ । सदरमुकामबाट गाउँ जाने बाटोमा पर्ने दूध खोलामा हरेक वर्ष मनसुन सक्रिय भएपछि तिल्चेवासीले काठको पुल भत्काउँछन र मनसुन सकिएपछि पुल बनाएर आवत…