काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ र सडकमा व्यापार व्यवसाय गर्न दिनु कानुन विपरीत हुने बताएका छन् । ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत फुटपाथ र त्यसमा हुने व्यापारबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । प्रिय ईस्, हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न…