४ महिनादेखि सम्पर्कविहीन २ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ। उनीहरु ४ महिनादेखि सम्पर्कविहीन छन्। डा श्रेष्ठ गत जेठ २९ गतेदेखि र डा ज्ञवाली गत जेठ १६ गतेदेखि सम्पर्कविहीन रहको…