भारतबाट ल्याइएको एक क्वीन्टल अखाद्य माछा नष्ट

दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार दमक ६– स्थित अम्बिका माछा फ्राईबाट बरामद गरिएको अखाद्य माछा नष्ट गर्दै नगर प्रहरी । अम्बिका माछा फ्राईबाट करिव एक क्वीन्टल भारतबाट आयातीत गुणस्तरहिन माछाहरु बरामद गरिएको थियो ।