बालेनले चौरमा २ कुर्सी राख्न लगाएर ईः लाई बोलाउन पठाए, तर ईः गएनन् !

काठमाडौं । महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ईः ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको उल्लेख गरेका छन्। सोमबार मेयर बोलेनले ईः लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको र संवादमा नआएको स्टाटस लेखेका थिए। त्यहि स्टाटसको जवाफमा ईः ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई…