१८ बुँदे माग पूरा नभए सेवा ठप्प पार्ने स्थानीय तहका कर्मचारीको चेतावनी

मुगु । निजामति सेवा ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई बेवास्ता गरेको भन्दै मुगुका चार स्थानीय तहका कर्मचारीहरुले १८ बुँदे माग राखेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापनपत्र दिंदै माग पूरा नभए सबै खाले सेवा ठप्प पार्ने चेतवानी दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेको स्थानीय तहमा कार्यरत…