२ भाइको झगडाले लियो एकैपरिवारका ३ सहित ४ जनाको ज्यान

काठमाडौँ । शुक्रबारराती काठमाडौँको तीनकुनेमा ४ जनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमान अनुसार हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरेको छ । घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुने स्थित प्रहरी कार्यालय पुगेका थिए । कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्ने…