दलितले उत्पादन गरेको दूध सहकारीले किनेन

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले २ दशकदेखि दूध उत्पादन गर्दै आएका छन्। उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन। छिमेकी अन्य समुदायले उत्पादन गरेको दुग्ध सहकारी तथा डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन्। सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए…