तस्करले ढुंगा हान्दा नगर प्रहरी गम्भीर घाइते

नवलपरासी । (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीबाट ढुंगा गिट्टी चोरी गर्न गएको समूहको आक्रमणबाट महिला नगर प्रहरी गम्भीर घाइते भएकी छिन् । अवैध ढुंगा गिटी चोरी नियन्त्रणका लागि सोमबार राति गिरुवारी खोलामा ड्युटीमा खटिएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करले ढुंगाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर…