अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव

तनहुँ । तनहुँ स्थित सरकारी अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त मात्रामा किट नपठाएकोले अभाव भएको अस्पतालले जनाएको छ । सदरमुकामस्थित जिल्ला स्तरीय दमौली अस्पतालमा डेंगु रोग परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी निजी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् । गण्डकी प्रदेश सरकारले ५० वटा मात्रै किट…