स्याङ्जा । पशुजन्य रोग लम्पी स्किनबाट पशुचौपायाको मृत्यु हुँदा स्याङ्जामा आधा करोड बराबरको क्षति भएको छ । पछिल्लो समय पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किनबाट १२१ पशुचौपायाको मृत्यु हुँदा जिल्लामा ४७ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको हो । जिल्लाका ११ स्थानीय पालिकामा फैलिएको रोगबाट २ हजार ३१७ पशु संक्रमित हुँदा १२१ पशुको मृत्यु…