मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको मुख्य बाली स्याउ असोज अघि टिप्न नपाइने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आयोजित अन्तरपालिका समन्वय बैठकले मुस्ताङको स्याउ असोज १ अगावै टिप्न नपाइने निर्णय गरेको हो । स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला…