पुल छेउमा गाडी राखेर डा.कोइराला बेपत्ता, जुत्ता मोबाइल सप्तकोसी नदी किनारमा भेटियो

विराटनगर । दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । सुनसरी र उदयपुर प्रहरीले उनको खोजी गरिरहेको छ । दमकमा रहेका उनको घरपरिवार र आफन्तलाई पनि जानकारी…