टीकापुर नगरपालिकाले स्थापना गर्यो बालकोष

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले बालबालिकाको संरक्षणका लागि बालकोष स्थापना गरेको छ । विभिन्न विपत् र महामारीमा बालबालिकाको आपत्कालीन उद्धार तथा सहायता प्रदान गर्ने उद्देश्यले स्थानीय तहमा ‘बालकोष’ स्थापना गर्ने गरिएको छ । कोषमा बाल कल्याण सङ्घ टीकापुरले रु एक लाख सहयोग गरेको छ भने नगरपालिकाले रु ७० हजार जम्मा गरेको छ । नगरपालिकाले आगामी…