उदयपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु

उदयपुर । वैदेशिक रोजगारीमा जानेहरूका लागि स्थानीय पालिकाहरूले श्रम स्वीकृति दिन सुरु गरेका छन् । यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारदेखि वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो । संघीय सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतबारदेखि श्रम स्वीकृति दिन सुरु गरेको नगर प्रमुख…