सिरहा । सिरहाको सबैभन्दा धेरै २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब १६ करोड २२ लाखको बजेट सार्वजनिक गरेको छ । बाह्रौँ नगरसभाले आइतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रका रुपमा अगाडी सारेका हुन् । नीति…