काठमाडौं । दोलखामा घाइते अवस्थामा फेला परेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। गएराति करिब १ बजेतिर भिमेश्वर नगरपालिका-८ गामनागीस्थित चरिकोट-काठमाडौं सडकखण्डमा अन्दाजी २५ वर्षीय सोनाम तामाङ घाइते फेला परेका थिए। घाइते अवस्थामा फेला परेका उनलाई प्रहरीले उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट पठाएको थियो। त्यहाँ उपचारका क्रममा मंगलबार बिहान ३ बजे उनको…