विद्यार्थी कम भएपछि शुक्लाफाँटाका चार विद्यालय समायोजन

कञ्चनपुर । विद्यार्थी संख्या न्यून भएका शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ। विद्यालय सुधार तथा सञ्चालन कार्ययोजना तयार गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा पनि विद्यार्थी संख्यामा बढोत्तरी हुन नसकेपछि विद्यालय समायोजन गरिएको हो। शैक्षिक सुधार हुन नसकेपछि बालविकास केन्द्र कायम रहने गरी विद्यालय समायोजन गरिएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले…