नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु

नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ। श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो। भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए। पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक…