नेपालगञ्जमा १२ घण्टाका लागि हट्यो कर्फ्यु

बाँके । नेपालगञ्जमा लगाइएको कर्फ्यु बिहीबार बिहानदेखि सामान्य बनेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यु हटाइएको जानकारी दिएको हो । राति ८ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु जारी रहने सूचनामा उल्लेख छ । कर्फ्यु खुल्ला गरिएको अवधिमा निषेधाज्ञा…