देउता चढेको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार, एक महिलाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ। घटनामा २ जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८–३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ। २ जना गम्भीर घाइते भएको इलाका प्रहरी…